चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गर्ने लघुवित्त कम्पनीहरुको संख्या ५२ भन्दा बढी भैसक्दा २० रुपैंया भन्दा बढी वितरणयोग्य प्रति शेयर आम्दानी भएका लघुवित्त कम्पनीहरुको संख्या भने जम्मा ९ वटा रहेको छ ।
सबैभन्दा बढी वितरणयोग्य प्रति शेयर आम्दानी यूनिक नेपाल लघुवित्त कम्पनीको १०० रुपैंया भन्दा बढी देखिएको छ भने त्यसपछि छिमेक लघुवित्त कम्पनीको वितरणयोग्य प्रति शेयर आम्दानी ४८.७४ रुपैंया रहेको छ । त्यसपछि क्रमशः जिवन विकास लघुवित्तको ४८.६५ रुपैंया, साना किसान लघुवित्तको ४०.५५ रुपैंया, जाल्पा सामुदायिक लघुवित्तको ३३.४७ रुपैंया रहेको छ ।
यस सम्वन्धित विस्तृत विवरण यस प्रकार रहेको छ ।

S.NSYMBOLQUARTERNET PROFITEPSNET WORTHDISTRIBUTABLE
EPS
1UNLBQ3 – 080/0813.84 Cr25.87328.65100.17
2CBBLQ3 – 080/08164.38 Cr28.83237.3248.74
3JBLBQ3 – 080/08126.65 Cr26.37243.0548.65
4SKBBLQ3 – 080/08153.46 Cr18.73239.7140.55
5JALPAQ3 – 080/08162.82 Lac4.58280.2433.47
6FOWADQ3 – 080/08111.66 Cr14.72269.3432.09
7NMFBSQ3 – 080/0818.66 Cr21.82243.2924.89
8DDBLQ3 – 080/08125.30 Cr19.77196.5122.25
9GLBSLQ3 – 080/0812.25 Cr29.56143.5322.17
Distributable EPS

प्राविधिक रुपमा लघुवित्त कम्पनीको समूह बुलिस ट्रेण्डमा नै रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *