नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुले आ.ब २०८०/०८१ को तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशन गरिसकेका छन् । हालसम्म प्रकाशित तेस्रो त्रैमासिक रिपोर्टको आधारमा ४ वटा समूहका कम्पनीहरुको बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) रु. १०० भन्दा कम नभएको देखिन्छ भने ७ वटा समूहमा भने रु. १०० भन्दा कम बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) भएका कम्पनीहरु पनि पर्दछन् भन्ने देखिन्छ ।

नेप्सेमा सूचिकृत केहि कम्पनीहरु बाहेक अधिकांश कम्पनीहरुको प्रति एकाई चुक्ता मूल्य रु. १०० रहेको छ । यदि कम्पनी लिक्किडेशनमा गएको अवस्थामा कम्पनीले तत्कालको अवस्थामा प्रति एकाई कति रुपैंयासम्म फिर्ता गर्न सक्छ भन्ने बारेमा जानकारी दिने सूचक भनेकै बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) हो त्यसैले पनि बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) को बारेमा जानकारी राख्नु अति महत्वपूर्ण हुन्छ । यदि कुनै पनि कम्पनीको बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) रु. १०० भन्दा बढी छ भने उक्त कम्पनी नाफामा छ वा सो कम्पनीको रिर्जभको आकार राम्रो छ भने बुझिन्छ ।
प्राप्त पछिल्लो त्रैमासिक रिपोर्टको आधारमा बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) रु. १०० भन्दा कम नभएका समूहहरुमा वाणिज्य बैंक समूह, लाइफ इन्स्योरेन्स समूह, नन लाइफ इन्स्योरेन्स समूह, उत्पादन तथा प्रशोधन समूह रहेका छन् अर्थात ति समूहका कुनै पनि कम्पनीहरुको नेटओर्थ रु. १०० भन्दा कम छैन । त्यसैगरी इन्भेष्टमेन्ट समूह, विकास बैंक समूह, लघुवित्त समूह, होटल्स समूह, फाइनान्स समूह, हाइड्रोपावर समूह र अन्य समूहमा भने कतिपय कम्पनीहरुको बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) रु. १०० भन्दा कम रहेको छ ।
समूहगत रुपमा बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) रु. १०० भन्दा कम भए नभएको समूहको जानकारी तलको टेबुलबाट प्राप्त गर्न सकिन्छ ।

SECTORNo. of Companies
BOOK VALUE LESS THAN 100
COMMERCIAL BANKS0
LIFE INSURANCE0
NON LIFE INSURANCE0
MANUFACTURING & PROCESSING0
INVESTMENT1
DEVELOPMENT BANKS2
MICROFINANCE2
HOTELS3
OTHERS3
FINANCE4
HYDROPOWER52
Book Value/ Net Worth less than Rs. 100

विकास बैंक समूहमा भने २ वटा कम्पनीहरुको बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) रु. १०० भन्दा कम रहेको छ ति कम्पनीहरुमा नारायणी विकास बैंक र सप्तकोसी विकास बैंक हुन् ।
यस सम्वन्धि विस्तृत विवरण यस प्रकार रहेको छ ।

List of Companies whose Book Value is less than 100
S.NCOMPANIESSECTORLast Trading Price
1NABBCDevelopment Banks570
2SAPDBLDevelopment Banks319

त्यसैगरी फाइनान्स समूहमा ४ वटा कम्पनीहरुको बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) रु. १०० भन्दा कम छ । ति कम्पनीहरुमा जानकी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, रिलायन्स फाइनान्स र संबृद्धि फाइनान्स हुन् ।
यस सम्वन्धि विस्तृत विवरण यस प्रकार रहेको छ ।

List of Companies whose Book Value is less than 100
S.NCOMPANIESSECTORLast Trading Price
1JFLFinance527.1
2PROFLFinance336
3RLFLFinance400.1
4SFCLFinance339.5

होटल समूहमा हालसम्म २ वटा कम्पनीहरुको बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) रु. १०० भन्दा कम रहेको छ । ति कम्पनीहरुमा चन्द्रागिरी हिल्स लि. र सिटी होटल लि. हो । सोल्टी होटलको भने प्रति एकाई चुक्ता मूल्य रु. १० मात्र भएकोले उक्त होटलको नेटओर्थ चुक्ता मूल्य भन्दा बढी रहेको देखिन्छ ।

यस सम्वन्धि विस्तृत विवरण यस प्रकार रहेको छ ।

List of Companies whose Book Value is less than 100
S.NCOMPANIESSECTORLast Trading Price
1CGHHotels877
2CITYHotels670

त्यसैगरी इन्भेष्टमेन्ट समूहमा १ मात्र कम्पनीको बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) रु. १०० भन्दा कम देखिन्छ । नेप्सेमा अघिल्लो बर्ष मात्र सूचिकृत भएको हाथवे कम्पनीको नेटओर्थ पनि रु. १०० भन्दा कम देखिन्छ ।
यस सम्वन्धि विस्तृत विवरण यस प्रकार रहेको छ ।

List of Companies whose Book Value is less than 100
S.NCOMPANIESSECTORLast Trading Price
1HATHYInvestment862

प्राप्त पछिल्लो रिपोर्ट अनुसार लघुवित्त कम्पनीहरुको समूहबाट २ वटा लघुवित्त कम्पनीको बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) रु. १०० भन्दा कम देखिन्छ । ति कम्पनीहरुमा अभियान लघुवित्त र विन नेपाल लघुवित्त कम्पनीहरु हुन् ।
यस सम्वन्धि विस्तृत विवरण यस प्रकार रहेको छ ।

List of Companies whose Book Value is less than 100
S.NCOMPANIESSECTORLast Trading Price
1AVYANMicrofinance849
2WNLBMicrofinance1446

अन्य समूह अन्तर्गत पर्ने ३ वटा कम्पनीहरुको पनि बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) रु. १०० भन्दा कम देखिन्छ । ति कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मेडिया र नेपाल वेयरहाउजिङ कम्पनीहरु रहेका छन् ।
यस सम्वन्धि विस्तृत विवरण यस प्रकार रहेको छ ।

List of Companies whose Book Value is less than 100
S.NCOMPANIESSECTORLast Trading Price
1MKCLOthers868.3
2NRMOthers364.7
3NWCLOthers720


हाइड्रोपावर समूहमा सबैभन्दा धेरै कम्पनीहरु पर्दछन् जसको बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) रु. १०० भन्दा कम रहेको छ । यस समूहमा हालसम्मको पछिल्लो रिपोर्ट अनुसार ५२ वटा कम्पनीहरुको नेटओर्थ रु. १०० भन्दा कम देखिन्छ ।
यस सम्वन्धि विस्तृत विवरण यस प्रकार रहेको छ ।

List of Companies whose Book Value is less than 100
S.NCOMPANIESSECTORLast Trading Price
1AHLHydro Power462
2AKJCLHydro Power206
3BEDCHydro Power372
4BHLHydro Power328
5BHPLHydro Power611.6
6BNHCHydro Power720
7CHLHydro Power330
8CKHLHydro Power552
9DOLTIHydro Power409
10EHPLHydro Power511
11GHLHydro Power148.1
12GLHHydro Power211.7
13HDHPCHydro Power132
14HHLHydro Power349
15HPPLHydro Power257.5
16HURJAHydro Power280
17IHLHydro Power394
18JOSHIHydro Power301.4
19KKHCHydro Power224
20LECHydro Power186.5
21MAKARHydro Power365
22MBJCHydro Power304
23MCHLHydro Power378
24MEHLHydro Power311
25MELHydro Power228
26MHCLHydro Power392
27MHNLHydro Power235
28MKHCHydro Power308
29MMKJLHydro Power426
30NYADIHydro Power288
31PHCLHydro Power290.1
32PMHPLHydro Power231.5
33PPCLHydro Power232
34PPLHydro Power457
35RAWAHydro Power492
36RFPLHydro Power368
37RHGCLHydro Power351.8
38RHPLHydro Power272
39RIDIHydro Power182.1
40SGHCHydro Power325
41SJCLHydro Power275
42SPHLHydro Power489.8
43SPLHydro Power694
44SSHLHydro Power167
45TAMORHydro Power377
46TPCHydro Power501
47TSHLHydro Power520
48TVCLHydro Power442.1
49UNHPLHydro Power228
50UPPERHydro Power165.7
51USHECHydro Power384.6
52USHLHydro Power482.9

Leave a Reply

Your email address will not be published. Required fields are marked *