In the last quarter, which sector shined and which sector declined? The next choice is low cap or fundamentally strong company?

पछिल्लो त्रैमास अर्थात माघ १ गतेदेखि आजको मितिसम्मको नेप्सेसँग अन्य सेक्टरको तुलनात्मक विश्लेषण गर्दा एकदमै फरक चित्र प्रस्तुत भएको देखिन्छ । गत माघ २ गतेको कारोवारसँग पछिल्लो हप्ता अर्थात चैत्र ८ गतेसम्मको कारोवारको तुलना गर्दा नेप्सेमा ५.८२ प्रतिशतको गिरावट आएको छ अर्थात माघ २ गते २१७५.१७ विन्दुमा बन्द भएको नेप्से चैत्र ८ गतेको क्लोजिंङ (Closing) २०४८.५७ विन्दु रहेको छ ।

Index Comparison

यस विचमा फाइनान्स र माइक्रोफाइनान्स सेक्टरमा बृद्धि भएको छ भने विकास बैंक, हाइड्रोपावर तथा इन्भेष्टमेन्ट सेक्टरमा गिरावट आएको छ । इन्डेक्समा बृद्धि हुने सेक्टर फाइनान्स १.९४ प्रतिशतले र माइक्रोफाइनान्स १.४६ प्रतिशतले बढेको छ भने विकास बैंक ५.०९ प्रतिशतले घटेको छ । त्यस्तै हाइड्रोपावर ९.६३ प्रतिशतले र इन्भेष्टमेन्ट सेक्टर १०.६८ प्रतिशतले घटेको छ । यस सम्वन्धि विवरण तलको तालिकामा देखाइएको छ । यसरी उल्लेखित सेक्टरहरुमा तुलना गर्दा सबैभन्दा बढी इन्भेष्टमेन्ट सेक्टरमा गिरावट आएको छ ।

Index Rise Fall Comparison ( Magh 2, 2080 to Chaitra 8, 2080 )
INDEXOn Magh 2, 2080On Chaitra 8, 2080RiseFall% Rise/Fall
NEPSE2175.172048.57126.6-5.82
FINANCE1932.281969.8537.571.94
DEVELOPMENT4261.854044.59217.26-5.09
MICROFINANCE3952.44010.2557.851.46
HYDROPOWER2750.212485.44264.77-9.62
INVESTMENT85.4276.299.13-10.68
Index Comparison

अव माथि उल्लेखित सेक्टरका लो क्याप (Low Cap) ( As per Floated Share) र फन्डामेन्टल्ली (Fundamentally) बलिया कंपनीहरुमद्दे कुन कंपनीको परफरमेन्स (Performance) कस्तो रह्यो त भनेर विश्लेषण गरौं । यसको लागि उल्लेखित सेक्टरका ५/५ वटा कंपनीहरुको तुलनात्मक विश्लेषण गरौं ।

सर्वप्रथम नेप्सेमा सूचिकृत फाइनान्स कंपनीहरुमद्दे (As per Q2 Report) ५ वटा लो क्याप (Low Cap) कंपनीको परफरमेन्स हेरौं ।

Low Cap Finance Performance ( Magh 2, 2080 to Chaitra 8, 2080 )
FINANCELISTED SHARE
(Lakh)
FLOATED SHARE
(Lakh)
INDEXRise/Fall
(Rs)
On Magh 2, 2080On Chaitra 8, 2080
MPFL61.0224.41376.93781.10
NFS72.9572.9535339845.00
SFCL81.8981.89335326-9.00
JFL69.0533.833893945.00
BFC85.4834.193503533.00
Low Cap Finance Company

नेप्सेमा कारोवार योग्य शेयरको आधारमा सबैभन्दा लो क्याप फाइनान्स कंपनीहरुमा MPFL, NFS, SFCL, JFL, BFC पर्दछन् । दाेस्रो त्रैमासको माघ २ गतेबाट चैत्र ८ गतेसम्मको कारोवार हेर्दा NFS कंपनीको शेयर मूल्य ४५ रुपयाँले बढेको छ भने SFCL को मूल्य ९ रुपयाँले घटेको छ । बाकीं कंपनीहरुको मूल्य सामान्य बढेको छ ।

त्यस्तै प्राइस टू अर्निङ रेसियोको आधारमा सबैभन्दा बलियो देखिएका (As per Q2 Report) ५ वटा फाइनान्स कंपनीहरुको फरफरमेन्स तुलना गरौं ।

Fundamentally Strong Finance Performance ( Magh 2, 2080 to Chaitra 8, 2080 )
FINANCELISTED SHARE
(Lakh)
FLOATED SHARE
(Lakh)
INDEXRise/Fall
On Magh 2, 2080On Chaitra 8, 2080
GUFL86.842.53591855264.00
MFIL15366.23553524-29.00
ICFC11857.995155194.00
SIFC98.1746.14385.7373-12.70
PFL10843.339041222.00
Fundamentally strong Finance Company as per P.E Ratio

नेप्सेमा कारोवार योग्य फाइनान्स कंपनीहरुमद्दे प्राइस टू अर्निङ रेसियोको आधारमा सबैभन्दा बलियो देखिएका ५ वटा फाइनान्स कंपनीहरुमा GUFL, MFIL, ICFC, SIFC, PFL पर्दछन् । दाेस्रो त्रैमासको माघ २ गतेबाट चैत्र ८ गतेसम्मको कारोवार हेर्दा गोर्खा फाइनान्स (GUFL) कंपनीको मूल्य अत्यधिक बढेको छ अर्थात २६४ रुपयाँले बढेको छ । त्यस्तै PFL कोे मूल्य २२ रुपयाँले र ICFC को मूल्य ४ रुपयाँले बढेको छ भने MFIL र SIFC को मूल्य क्रमशः २९ रुपयाँ र १२.७० रुपयाँले घटेको छ ।

अब नेप्सेमा सूचिकृत विकास बैंक कंपनीहरुमद्दे ५ वटा लो क्याप (Low Cap) कंपनीको परफरमेन्स हेरौं ।

Low Cap Development Bank Performance ( Magh 2, 2080 to Chaitra 8, 2080 )
Dev. BankLISTED SHARE
(Lakh)
FLOATED SHARE
(Lakh)
INDEXRise/Fall
(Rs)
On Magh 2, 2080On Chaitra 8, 2080
NABBC26.257.6142043515.00
CORBL52.515.7540142726.00
GRDBL51.923.36368.9376.37.40
KRBL50.2824.64384.1442.458.30
SINDU55.7527.32323.335834.70
Low Cap Development Company

नेप्सेमा कारोवार योग्य शेयरको आधारमा सबैभन्दा लो क्याप विकास बैंकहरुमा NABBC, CORBL, GRDBL, KRBL, SINDU पर्दछन् । दाेस्रो त्रैमासको माघ २ गतेबाट चैत्र ८ गतेसम्मको कारोवार हेर्दा सबै विकास बैंकहरुको मूल्य बढेको छ जसमद्धे सबैभन्दा बढी KRBL को ५८.३० रुपयाँले बृद्धि भएको छ भने सबैभन्दा कम मूल्य बृद्धि GRDBL को रु. ७.४० बृद्धि भएको छ ।

त्यस्तै प्राइस टू अर्निङ रेसियोको आधारमा सबैभन्दा बलियो देखिएका (As per Q2 Report) ५ वटा विकास बैंकहरुको फरफरमेन्स तुलना गरौं ।

Fundamentally Strong Development Bank Performance ( Magh 2, 2080 to Chaitra 8, 2080 )
Dev. BankLISTED SHARE
(Lakh)
FLOATED SHARE
(Lakh)
INDEXRise/Fall
On Magh 2, 2080On Chaitra 8, 2080
GBBL86.842.53397373-24.00
KSBBL15366.23361.83620.19
SHINE11857.99405376.8-28.20
MLBL98.1746.14350.9331-19.90
MNBBL10843.3392.7361-31.70
Fundamentally strong Development Company as per P.E Ratio

नेप्सेमा कारोवार योग्य विकास बैंकहरुमद्दे प्राइस टू अर्निङ रेसियोको आधारमा सबैभन्दा बलियो देखिएका ५ वटा विकास बैंकहरुमा GBBL, KSBBL, SHINE, MLBL, MNBBL पर्दछन् । दाेस्रो त्रैमासको माघ २ गतेबाट चैत्र ८ गतेसम्मको कारोवार हेर्दा KSBBL को सामान्य मूल्य बृद्धि बाहेक सबै विकास बैंकहरुको मूल्य घटेको छ । सबैभन्दा बढी मूल्य घटेको विकास बैंकमा MNBBL को रु. ३१.७० घटेको छ । यस आधारमा विकास बंैकको फरफरमेन्स हेर्दा फन्डामेन्टल्ली बलिया कंपनीको दाँजोमा लो क्याप (Low Cap) कंपनीहरुको मूल्य अत्यधिक बढेको देखिन्छ ।

त्यसैगरी नेप्सेमा सूचिकृत माइक्रोफाइनान्स कंपनीहरुमद्दे (As per Q2 Report) ५ वटा लो क्याप कंपनीको परफरमेन्स हेरौं ।

Low Cap Microfinance Performance ( Magh 2, 2080 to Chaitra 8, 2080 )
MICROFINANCELISTED SHARE
(Lakh)
FLOATED SHARE
(Lakh)
INDEXRise/Fall
(Rs)
On Magh 2, 2080On Chaitra 8, 2080
SAMAJ2.290.982530919401631.00
ANLB6.862.2418872129242.00
WNLB7.922.388851100215.00
SMB9.522.861021.91196.3174.40
GLBSL10.143.248531424.9571.90
Low Cap Microfinance Company

नेप्सेमा कारोवार योग्य शेयरको आधारमा सबैभन्दा लो क्याप माइक्रोफाइनान्स कंपनीहरुमा SAMAJ, ANLB, WNLB, SMB, GLBSL पर्दछन् । दाेस्रो त्रैमासको माघ २ गतेबाट चैत्र ८ गतेसम्मको कारोवार हेर्दा सबै लो क्याप (Low Cap) माइक्रोफाइनान्स कंपनीहरुको मूल्य बढेको छ जसमद्धे सबैभन्दा बढी समाज लघुवित्तको १६३१ रुपयाँले बृद्धि भएको छ भने सबैभन्दा कम मूल्य बृद्धि SMB को रु. १७४.४० बृद्धि भएको छ ।

त्यस्तै प्राइस टू अर्निङ रेसियोको आधारमा सबैभन्दा बलियो देखिएका (As per Q2 Report) ५ वटा माइक्रोफाइनान्स कंपनीहरुको फरफरमेन्स तुलना गरौं ।

Fundamentally Strong Microfinance Performance ( Magh 2, 2080 to Chaitra 8, 2080 )
MICROFINANCELISTED SHARE
(Lakh)
FLOATED SHARE
(Lakh)
INDEXRise/Fall
On Magh 2, 2080On Chaitra 8, 2080
CBBL298146900866-34.00
RSDC86.9634.785956049.00
GBLBS98.2529.4860664135.00
SKBBL381114904.1855-49.10
FMDBL12360.46679627.4-51.60
Fundamentally strong Microfinance Company as per P.E Ratio

नेप्सेमा कारोवार योग्य माइक्रोफाइनान्स कंपनीहरुमद्दे प्राइस टू अर्निङ रेसियोको आधारमा सबैभन्दा बलियो देखिएका ५ वटा माइक्रोफाइनान्स कंपनीहरुमा CBBL, RSDC, GBLBS,SKBBL, FMDBL पर्दछन् । दाेस्रो त्रैमासको माघ २ गतेबाट चैत्र ८ गतेसम्मको कारोवार हेर्दा GBLBS को रु. ३५ मूल्य बृद्धि भएको छ भने RSDC को रु ९ मूल्य बृद्धि भएको छ । त्यस बाहेक सबै माइक्रोफाइनान्स कंपनीहरुहरुको मूल्य घटेको छ । सबैभन्दा बढी मूल्य घटेको माइक्रोफाइनान्स कंपनीहरुमा FMDBL को रु. ५१.६० घटेको छ । यस आधारमा माइक्रोफाइनान्स कंपनीहरुको फरफरमेन्स हेर्दा फन्डामेन्टल्ली बलिया कंपनीको दाँजोमा लो क्याप (Low Cap) कंपनीहरुको मूल्य अत्यधिक बढेको देखिन्छ ।

नेप्सेमा सूचिकृत हाइड्रोपावर कंपनीहरुमद्दे (As per Q2 Report) ५ वटा लो क्याप कंपनीको परफरमेन्स हेरौं ।

Low Cap Hydropower Performance ( Magh 2, 2080 to Chaitra 8, 2080 )
HYDROPOWERLISTED SHARE
(Lakh)
FLOATED SHARE
(Lakh)
INDEXRise/Fall
(Rs)
On Magh 2, 2080On Chaitra 8, 2080
KBSH12.191.22953103986.00
SPL204700654-46.00
BHPL254.5513.7484-29.70
RURU49.334.93741.1680-61.10
SMH505630675.945.90
Low Cap Hydropower Company

नेप्सेमा कारोवार योग्य शेयरको आधारमा सबैभन्दा लो क्याप हाइड्रोपावर कंपनीहरुमा KBSH, SPL, BHPL, RURU, SMH पर्दछन् । दाेस्रो त्रैमासको माघ २ गतेबाट चैत्र ८ गतेसम्मको कारोवार हेर्दा KBSH र SMH लो क्याप हाइड्रोपावर कंपनीहरुको मूल्य बढेको छ जसमद्धे सबैभन्दा बढी KBSH को ८६ रुपयाँले बृद्धि भएको छ भने दोस्रोमा SMH को रु. ४५.९० बृद्धि भएको छ ।

त्यस्तै प्राइस टू अर्निङ रेसियोको आधारमा सबैभन्दा बलियो देखिएका (As per Q2 Report) ५ वटा हाइड्रोपावर कंपनीहरुको फरफरमेन्स तुलना गरौं ।

Fundamentally Strong Hydropower Performance ( Magh 2, 2080 to Chaitra 8, 2080 )
HYDROPOWERLISTED SHARE
(Lakh)
FLOATED SHARE
(Lakh)
INDEXRise/Fall
On Magh 2, 2080On Chaitra 8, 2080
SAHAS35070591527.1-63.90
NHDL35.9435.94435422.5-12.50
PMHPL110110273.1243-30.10
UPCL210210233.1213-20.10
MANDU13613.64750690-60.00
Fundamentally strong Hydropower Company as per P.E Ratio

नेप्सेमा कारोवार योग्य हाइड्रोपावर कंपनीहरुमद्दे प्राइस टू अर्निङ रेसियोको आधारमा सबैभन्दा बलियो देखिएका ५ वटा हाइड्रोपावर कंपनीहरुमा SAHAS, NHDL, PMHPL, UPCL, पर्दछन् । दाेस्रो त्रैमासको माघ २ गतेबाट चैत्र ८ गतेसम्मको कारोवार हेर्दा सबै हाइड्रोपावर कंपनीहरुको मूल्य घटेको छ । सबैभन्दा बढी मूल्य घटेको कंपनीमा साहस र दोस्रोमा मान्डू हाइड्रोपावर कंपनी पर्दछ । हाइड्रोपावर कंपनीहरुको फरफरमेन्स हेर्दा फन्डामेन्टल्ली बलिया कंपनीहरु सबैको मूल्य घटेको छ ।

यस्तै नेप्सेमा सूचिकृत इन्भेष्टमेन्ट कंपनीहरुमद्दे (As per Q2 Report) ५ वटा लो क्याप (Low Cap) कंपनीको परफरमेन्स हेरौं ।

Low Cap Investment Company Performance ( Magh 2, 2080 to Chaitra 8, 2080 )
INVESTMENTLISTED SHARE
(Lakh)
FLOATED SHARE
(Lakh)
INDEXRise/Fall
(Rs)
On Magh 2, 2080On Chaitra 8, 2080
ENL55.565.56889762.2-126.80
CHDC83.9425.181109940-169.00
HATHY11714.631087860-227.00
NRN122122594.2537.2-57.00
CIT53110622322114-118.00
Low Cap Investment Company

नेप्सेमा कारोवार योग्य शेयरको आधारमा सबैभन्दा लो क्याप इन्भेष्टमेन्ट कंपनीहरुमा ENL, CHDC, HATHY, NRN, CIT पर्दछन् । दाेस्रो त्रैमासको माघ २ गतेबाट चैत्र ८ गतेसम्मको कारोवार हेर्दा सबै Investment कंपनीहरुको मूल्य घटेको छ । सबैभन्दा बढी हाथवे कंपनीको मूल्य २२७ रुपयाँले घटेको छ ।

त्यस्तै प्राइस टू अर्निङ रेसियोको आधारमा सबैभन्दा बलियो देखिएका (As per Q2 Report) ५ वटा इन्भेष्टमेन्ट कंपनीहरुको फरफरमेन्स तुलना गरौं ।

Fundamentally Strong Investment Company Performance ( Magh 2, 2080 to Chaitra 8, 2080 )
INVESTMENTLISTED SHARE
(Lakh)
FLOATED SHARE
(Lakh)
INDEXRise/Fall
On Magh 2, 2080On Chaitra 8, 2080
HIDCL2278456196.1173.1-23.00
NIFRA2160864224206.9-17.10
CHDC83.9425.181109940-169.00
CIT53110622322114-118.00
ENL55.565.56889762.2-126.80

नेप्सेमा कारोवार योग्य इन्भेष्टमेन्ट कंपनीहरुमद्दे प्राइस टू अर्निङ रेसियोको आधारमा सबैभन्दा बलियो देखिएका ५ वटा इन्भेष्टमेन्ट कंपनीहरुमा HIDCL, NIFRA, CHDC, CIT, ENL पर्दछन् । दाेस्रो त्रैमासको माघ २ गतेबाट चैत्र ८ गतेसम्मको कारोवार हेर्दा सबै इन्भेष्टमेन्ट कंपनीहरुको मूल्य घटेको छ । सबैभन्दा बढी मूल्य घटेको कंपनीमा CHDC इन्भेष्टमेन्ट कंपनी पर्दछ । इन्भेष्टमेन्ट कंपनीहरुको फरफरमेन्स हेर्दा फन्डामेन्टल्ली बलिया कंपनीहरु सबैको मूल्य घटेको छ ।

माथि उल्लेखित सेक्टरहरुको लो क्याप (Low Cap) र फन्डामेन्टल्ली बलिया कंपनीहरुको विश्लेषण गर्दा इन्भेष्टमेन्ट सेक्टर बाहेक अन्य सेक्टरहरुमा लो क्याप (Low Cap) कंपनीहरुकै मूल्य अधिक बढेको छ । यस अर्थमा नेपाली शेयर बजारमा पछिल्लो समय कारोवारको लागि लो क्याप ( Low Cap) कंपनीहरु नै लगानीकर्ताहरुले बढी रुचाइएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *